top of page
Image by Tengyart
Writer's picture ΔIO

२९ वर्षीय योगेश बने प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता

योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता बनेका छन् ।



नेपाली कांग्रेसका २९ वर्षीय उमेदवार योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । मुस्ताङका पूर्वजिल्ला कार्यसमिति सचिव तथा हाल गण्डकी प्रदेश कार्यसमितिका कार्यसम्पादन समिति सदस्य योगेश युवा व्यवसायीसमेत हुन् । होटल तथा पर्यटन क्षेत्रमा लगानी रहेका योगेशले बीबीएसम्मको अध्ययन गरेका छन् ।

2 views0 comments

コメント


bottom of page