बैतडी जिल्लामा सवारी दुर्घटना
- ΔIO
- Nov 22, 2022
- 1 min read

रुपन्देही ।
बैतडीको पाटनमा जीप दुर्घटना हुँदा ४ जना प्रहरी जवानको घटना स्थलमै मृत्युु भएको खुलेको छ,भने ८ जना प्रहरीहरु गम्भीर घाइते भएका छन। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मृत्यु हुनेमा हवल्दार प्रमुख अर्जुन कथायत,त्यसैगरी अन्य हवल्दार जवानहरु लोक बहादुर बाठामगर,रमेश साउद र बिर्ख बहादुर विष्ट रहेका छन।

Comentarios