निर्वाचनमा नक्कली मतपत्रको षडयन्त्र असफल , १५ हजार नक्कली मतपत्रसहित एक भारतीय नागरिक पक्राउ
- ΔIO
- Nov 16, 2022
- 1 min read
Updated: Nov 17, 2022

रुपन्देही । निर्वाचन नजिकिदै गर्दा, नक्कली मतपत्रको षडयन्त्र गर्ने प्रयास असफल भएको छ।
भारतबाट नेपालको दशौतातर्फ आँउदै गरेको बीआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकलमा सवार अहमदलाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको पछाडि राखिएको हरियो रंगको बोरामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सन्बन्धी १५ हजार मतपत्रहरु फेला परेको जिल्ला ?प्रहरी कार्यलय पर्साले जनाएको छ ।
निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको हुँदा यसरी भारतबाट नै मतपत्र ल्याउने विषय निकै गम्भीर रहेको छ । यो घटना पश्चात पर्साको सबै साना–ठूला नाकाहरुमा प्रहरीले कडा निगरानी राखेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
Commentaires