चितवन २ मा मतगणना सुरु, रवि लामिछाने तेस्रो स्थानमा |
- ΔIO

- Nov 21, 2022
- 1 min read

चितवन २ को मतगणना सुरु भएको छ ।
अहिलेसम्म जम्मा ३ सय मत गणना भएको छ । जसमा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेलले १५० मत प्राप्त गरेका छन् । कांग्रेसका उमेश श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत प्राप्त गरेका छन् ।
Total Votes Count : 699






Comments